Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का


    मंगलबार, असोज २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर आज भूकम्पको धक्का गएको छ । आज साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार