Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि


    मंगलबार, असोज २० २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक एवं सांसद शान्ता चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    मंगलबार आएको रिपोर्टअनुसार चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी होम आइसोलेसनमा बसिरहेकी छन् । संक्रमण पुष्टि भएपनि चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार