Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी मोहम्मदीलाई दिइने


    शुक्रबार, असोज १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइने भएको छ ।

    इरानमा महिलामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गर्दै मानवअधिकारको रक्षाका लागि लडेका कारण उनलाई यो पुरस्कार प्रदान गरिने भएको हो ।

    तर, नर्गिस भने अहिले इरानको जेलमा छिन् । उनलाई इरानको सरकारले १३ पटा पक्राउ गरिसकेको छ भने पाँच पटक दोषी ठहर्याइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार