Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


    शुक्रबार, असोज १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसदअन्तर्गत आज शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दैछ।

    उक्त बैठक नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजेबाट सुरु हुनेछ।

    आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार