Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘भ्रष्ट’ मन्त्रीलाई कारबाही गर भन्दै संसद्‌मा एमालेको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित


    सोमबार, फाल्गुन १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दल दल नेकपा (एमाले)का सांसदले आज सोमबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । विवादित मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग सम्बोधन नगरिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

    ‘भ्रष्ट’ मन्त्रीलाई कारबाही गर भन्दै उनीहरूले नाराबाजी गरेका थिए । एमाले सांसदको निरन्तरको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका निम्ति स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार