Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • ११ किलो सुन तस्करी प्रकरणमा थप एकजना चिनियाँ नागरिक पक्राउ


    बुधबार, असोज १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा दोलखाबाट भएको उक्त सुन प्रकरणमा पक्राउ परेका हुन् ।

    चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार