Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते


    मंगलबार, असोज १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् ।

    जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

    उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार