Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सुदूरपश्चिममा भूकम्पबाट ६ जना घाइते


    मंगलबार, असोज १६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ ।

    आज बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार