Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्फ्यूमा पनि दुई समूहबीच झडप भएपछि नेपालगञ्जमा सेना परिचालन


    मंगलबार, असोज १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । नेपालगञ्जमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ।

    दुई समूहबीच झडप भएपछि उक्त झडपले उग्ररुप लिन नदिन र स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो।

    नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो।

    प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यू लगाएको छ। अहिले झडप रोकिएको छ। ठूलो संख्यामा प्रहरी गल्ली–गल्लीमा परिचालन भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार