Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरा उडेका दुई जहाज अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किए


    सोमबार, असोज १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। काठमाडौंबाट पोखरा उडेका दुई विमान पुन: काठमाडौं नै फर्किएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेका विमान मौसम खराबीका कारण अवतरणमा समस्या देखिएपछि पुन: काठमाडौं नै फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार आज बिहान पोखरा उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी काठमाडौं फर्किएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार