Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरीमा डुबेर बर्दियामा एक जनाको मृत्यु


    आइतबार, असोज १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बर्दियामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ।

    गुलरिया नगरपालिका-२, कृष्णसार संरक्षण क्षेत्रको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर गुलरियाको जैनपुरका १८ वर्षीय शिवलाल लोधको मृत्यु भएको हो ।

    उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार