वीरगञ्ज। प्रतिबन्धित गाँजासहित पर्साबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले पर्सा बहुदरमाई नगरपालिका-९ बिश्रामपुर टोलका लोटन राउत कुर्मी र देवलाल साह कलवार पक्राउ परेका हुन्।
बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभट्टा गाउँबाट चेकजाँच गर्ने क्रममा साइकलमा आएका दुबैजनाको साथबाट चार किलो गाँजा बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
विरुद्ध लागुऔषधसम्बन्धित कसूर मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ अनुसन्धान कार्य भैरहेको थापाले बताए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend