Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिनेता अनमोल केसी पक्राउ


    शुक्रबार, असोज १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हाे ।

    रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

    आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे पक्राउ गरिएकाे बताएको छ । उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे प्रहरीलेकाे भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार