Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने


    बुधबार, असोज १० २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुनेछ ।

    उक्त प्रकरणमा संलग्न प्रतिवादीको मङ्गलवार बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने भएकाे हाे ।

    मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको बताइएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार