Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरूवा बन्दुकसहित एक जना पक्राउ


    आइतबार, असोज ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा नम्बर १० पाथेका बस्ने ६१ वर्षीय भिम प्रसाद राईलाई १ थान भरूवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्ध आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार