Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शिक्षक आन्दोलन: निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र घुसेका वैद्य माओवादीका ११ जना कार्यकर्ता पक्राउ


    शुक्रबार, असोज ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरेका छन्।

    उक्त जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता भने पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरुले प्रहरी घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार