Nepal Face
  • आइतबार, १० साउन २०८३
  • असोज ७ गते प्रधानसेनापति शर्मा भारत जाँदै


    शुक्रबार, असोज ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने तयारीमा रहेका छन् ।

    ‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’मा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।

    १३ औं संस्करणको उक्त ‘कन्फ्रेन्स’ असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार