Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डेंगुबाट इलाममा एक बालिकाको मृत्यु


    बिहिबार, असोज ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम। डेंगु संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ।

    बुधबार (हिजो) इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी वर्ष ४ वषस्निहान राईको डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

    उनी भाद्र ३० गते बिरामी भई बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारत थिइन्। उनलाई डेंगु सङ\क्रमण भएको अस्पतालले पुस्टि गरेको थियो।

    उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको स्रोतको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार