Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • राष्ट्रपतिद्वारा टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी


    बुधबार, असोज ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दाका तीन जना कैदी बन्दी कैलाली काराबारबाट आज रिहा हुने भएका छन् ।

    टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले बताए ।

    उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेलमा थिए । टीकापुर मुद्दाका यी तीनसहित ९ जना आज रिहा हुन लागर्हुेका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको सजाय माफी मिनाहा गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार