काठमाडौं : पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको दिवस भएको बताएका छन्।
संविधान दिवसको अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार बिहान आयोजित राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवस नेपाली जनताको साझा र सिंगो राष्ट्रको राष्ट्रिय दिवस भएको बताएका हुन्।
राज्यबाट औपचारिकता मात्र नभइ जनताको तहबाट राष्ट्रिय दिवसको रुपमा दिवस मनाइरहेको भन्दै उनले यो नेपाली जनताको उपलब्धि भएको बताए।
‘यो सरकारी दिवस होइन, यो आम नेपाली जनताको दिवस हो, नेपालको उन्नति हो, नेपाली जनताको उलब्धि हो।’ उनले भने, ‘नेपालको भविष्यको गोरेटो हो यो संविधान, नेपाली जनताका मौलिक र अन्य हकहरुको प्रत्याभूति हो।’
संविधान दिवस एउटा पार्टी विशेष, विचार विशेष, जाती विशेष भूगोल विशेष, एउटा पेशा व्यवसायको दिवस नभएको भन्दै उनले यो सम्पूर्ण नेपाली जनताको साझा उपलब्धिको साझा दिवस भएको बताए।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend