Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग एमालेको सेल्फी कार्यक्रम


    बुधबार, असोज ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय
    झण्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । काठमाडौं नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।

    कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता कार्यकर्ताहरूले सेल्फी खिचाएका छन् ।

    कार्यक्रममा राष्ट्रिय झण्डाको अलावा लोकतन्त्र, गणतन्त्र र संविधान लेखिएका वोर्डहरु समेत राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार