Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै


    आइतबार, भाद्र ३१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो ।

    बैठकमा दैनिक उपभोग्य वस्तुहरू चीनी, चामल लगायतका खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय उपभोक्ता मञ्चबाट प्राप्त निवेदन माथि सरोकारवालाहरूसँग छलफल हुने बताइएको छ ।

    त्यस्तै आज बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धी उपसमिति गठनबारे छलफल हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार