Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संघीय संसदका पाँच समितिको बैठक बस्दै


    बिहिबार, चैत्र ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँचवटा संसदीय समितिको बैठक बस्दैँछ ।

    संङघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछन् ।

    जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार