Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वराजदूतसहित परराष्ट्र विज्ञसँग छलफल


    आइतबार, भाद्र २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणबारे पूर्वराजदूत, पूर्वपरराष्ट्र सचिव र परराष्ट्र विज्ञलगायतसँग छलफल गरेका छन्। सिंहदरवारमा आज बेलुका प्रधानमन्त्री प्रचण्डले पूर्वराजदुत, पूर्व परराष्ट्रसचिव र परराष्ट्र विज्ञलगायतसँग छलफल गरेका हुन् ।

    सोहीक्रममा प्रधानमन्त्रीले सम्भावित एजेण्डाबारे सुझाव लिएको बताइएको छ। यसअघि प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते अमेरिका हुँदै चीन भ्रमणमा जाँदै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार