काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले मापदण्ड विपरीत तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई सरुवा गरेको छ ।
डीएसपी भरत शाह (बझाङ), भोजराप पाण्डेय (मुस्ताङ) र फणिन्द्र रानाभाट (मनाङ)को सरुवा मापदण्ड मिचेर गरेको हो । उनीहरूलाई मापदण्ड विपरीत जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।
प्रहरी प्रधान कार्यालयले हिजो शुक्रबार १२० डीएपीको सरुवा गरेको थियो ।
सरुवा मापदण्डमा अवकाश हुन एक वर्ष बाँकी रहेको अवस्थामा प्रहरी अधिकारीलाई कार्यालय प्रमुख नबनाइने उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले साउन २१ मा जारी गरेको मापदण्डमा प्रचलित नियमानुसार एकवर्ष बाँकी रहेका प्रहरी अधिकारीको हकमा त्यस्ता प्रहरी अधिकारीले चाहेको ठाउँमा सरुवा पठाउन सकिने तर कार्यालय प्रमुखको जिम्मेवारी दिन नसकिने उल्लेख छ । ३१ डीएसपीले आगामी ०८१ भदौमा अनिवार्य अवकाश पाउँदैछन् ।
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend