Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु


    आइतबार, भाद्र ३ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजदेखि एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ ।

    आलोकनगरस्थित पार्टी कार्यालयमा उक्त बैठकमा राष्ट्रिय राजनीति, संगठन सुदृढीकरण, पार्टीको सैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना र नेतृत्वलाई सुझाव गरी ७ वटा एजेन्डा छन् ।

    यस बैठक भोलिसम्म चल्ने स्रोतले बतायो। ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार