Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आजबाट सुरु हुँदै


    आइतबार, भाद्र ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आजबाट सुरु हुँदैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको हो ।

    आज र भोलि बस्ने बैठकले पार्टीको आगामी कार्यभारको विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभारको विषयमा पोल्टिब्युरोका सदस्यहरूले आफ्नो धारण राख्ने बुझिएको छ ।

    हिजो बसेको सचिवालयको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेन्डाको तयारी गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार