Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महामन्त्री शर्मा भन्छन्- भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई थुन्नुपर्छ


    शनिबार, भाद्र २ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका छन्।

    आज कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै महामन्त्री शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका हुन्।

    उनले भने, ‘सम्पूर्ण भ्रष्टाचारको फाइल खोल्नु पर्छ। जो–जो संलग्न छन्, सबैलाई जेलमा थुन्नुपर्छ।’

    यस्तै, उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई पूर्वप्रधानमन्त्रीलगायतलाई छानबिनको दायरामा ल्याउने कार्य केन्द्रीय अनुसन्धान ब्युरोको भएको दाबी गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार