काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउँने र दिक्क लाग्ने गुनासो गरेका छन्।
नयाँ बानेश्वरमा वुद्धिजिवीहरूसँगको अनौपचारिक छलफलमा नेता कोइरालाले देश जता हेर्यो उतै भताभुंग र लथालिंग भएकाले दिक्क लाग्ने बताएका हुन्।
‘नत हामी ठिक भयौं, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउँने कतै केही छैन,’ उनले भने।
मुलुक असाध्यै अप्ठ्यारोमा रहेको र विभिन्न प्रकरणहरू सतहमा आएपनि टुंगोमा नपुगी तुहिने हुँदा जनतालाई जवाफ दिनसमेत नसकिएको उनले बताए।
कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेको समेत बताए। यसले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको साख गिरेको उनको भनाइ छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend