Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सुन तस्करी प्रकरण: थप ४ चिनियाँ नागरिक पक्राउ


    बुधबार, साउन ३१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप चार जना पक्राउ परेका छन् ।

    उक्त ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

    ‘उनीहरुलाई आज म्याद थप हुँदै छ’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले भने । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

    राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार