Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित


    मंगलबार, साउन ३० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । उक्त बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको हो।

    यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवश स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक स्थगित भएको जानकारी दिए ।

    सचिवालयले सूचना टाँस गरी राष्ट्रिय सभाको अर्को बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार