Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनिल शर्मा भन्छन्- गृहमन्त्रीले राजीनामा दिएर प्रधानमन्त्रीले माफी नमागे आमरण अनसन बस्छु


    सोमबार, साउन २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले माफी माग्नु पर्ने र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    शर्माले प्रधानमन्त्री प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी समेत दिएका छन् ।

    गृहमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने उनको चेतावनी छ । गृहमन्त्रीले विनाशर्त राजीनामा गर्नुपर्ने भन्दै आफू अन्तिमसम्म यही माग अघि सार्ने र गृहमन्त्रीले राजीनामा नगरे संसदमै अनसन बस्ने उनले घोषणा गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार