Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकको टक्सार महाशाखालाई सीआईबीले पठायो सुन जोख्ने पत्र


    सोमबार, साउन २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई सुन जोख्ने पत्र पठाएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले सीआईबीबाट पत्र आएको जानकारी दिए ।

    यससँगै, २७ दिन अघि सिनामङ्गलबाट समातिएको सुनको परिमाण जोख्ने प्रक्रिया अघि बढेको हो । आचार्यले सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहे पनि राजश्व अनुसन्धान विभागको पत्रको पखाईमा रहेको जानकारी दिए ।

    उनले सीआईबीबाट पत्र आएपनि राजश्वबाट समेत आउनुपर्ने रातोपाटीलाई बताए । त्यसपछि १०० किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण पत्ता लाग्नेछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार