Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेर गर्दै, सामान्य प्रशासनमन्त्री बन्दै अनिता


    सोमबार, साउन २९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । जनमत पार्टीलाई सहकारमा सहभागी बनाउनका लागि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्

    जनमतलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    मोदीको ठाउँमा अब जनमतकी अनिता देवी साह मन्त्री हुने छिन् । उनको शपथ आज बिहान १० बजेका लागि तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार