Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ मन्त्रीको शपथ भोलि बिहान


    आइतबार, साउन २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीकी अनिता देवीले भोलि पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । भोलि बिहान १० बजे मन्त्री देवीले शपथ ग्रहण गर्ने गरी तयारी भएको हो ।

    जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार