Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन विमानस्थलमा उडान प्रभावित


    आइतबार, साउन २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ । आज बिहानबाटै पोखरा र सुर्खेत विमानस्थलको उडान प्रभावित बनेको हो ।

    तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार