Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने


    मंगलबार, साउन १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज संवैधानिक परिषद् बैठक बस्दैछ । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक अपराह्न ४ बजे बस्ने भएको हो ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन चार दिन मात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

    यसअघि बैठक बोलाउन दबाब दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दबाब दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार