Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्माण व्यवसायीद्वारा बालुवाटारमा प्रदर्शन


    सोमबार, साउन १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। निर्माण व्यवसायीहरूले आज बिहान बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिए पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै सोमबार नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार