Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करी प्रकरण : १८ जनामाथि अनुसन्धान गर्न १५ दिनको म्याद थप


    आइतबार, साउन १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उच्च अदालत पाटनले आज थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

    सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार