Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध


    आइतबार, साउन १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ कालिखोलामा आज बिहान ९ बजे लेदो माटोसहित खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

    इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार