Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले भने- सरकारकै मिलेमतोमा सुन भित्रियो


    शनिबार, साउन १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारकै मिलेमतोमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन बाहिरिएको बताएका छन् ।

    आज (शनिबार) नेपालगञ्ज पार्टीको कार्यक्रममा पुगेका ओलीले उक्त घटनामा सरकारले नैतिक जिम्मेवारीसमेत नलिएको उनको आरोप छ ।

    ‘एक सय केजी सुन कसैले थाहै नपाई, मेसिन पनि सुतेका बेला, मानिस पनि सुतेका बेला, जाँचकीलाई पनि छक्काएर फुत्त कसरी बाहिर आयो ?’ उनले प्रश्न गरे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार