Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमानवीय व्यवहार गर्दै दलितको घर भत्काउनेलाई कारबाहीको माग गर्दै बालुवाटारमा प्रदर्शन


    शनिबार, साउन १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकामा दलितमाथि अमानवीय व्यवहार गर्नेलाई कडा कारबाहीको माग गर्दै आज काठमाडौँको बालुवाटारमा प्रदर्शन गरिएको छ।

    नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बित्थडचिरमा बनाउँदै गरेको घर भत्काएर दलितमाथि अमानवीय विभेद भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार बालुवाटारमा प्रदर्शन गरेको हो।

    बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाउँदै गरेको घर गाउँलेले भत्काइदिएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार