Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चन्द्रागिरीमा मारुती भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु


    शुक्रबार, साउन १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिकामा गाडी दुर्घटना भएको छ। उक्त दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा मारुती भ्यान दुर्घटना भएको हो।

    दुर्घटना हुँदै दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

    बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान दुर्घटनामा परेको। दुर्घटनामा ज्यान गुमाउनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार