Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङमा ब्राउनसुगर लिएर हिँडेका भारतीय नागरिक पक्राउ


    शुक्रबार, साउन १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लागूऔषधसहित एक भारतीय नागरिकलाई मोरङ प्रहरीले समातेको छ । भारतको अररिया मज्ररक पञ्चायत–२ बौकामज्रकका ७० वर्षीय भल्लु पासवान ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

    ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेली नगरपालिका–४ चोप्राहबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगरसहित हिजो दिउँसो नियन्त्रणमा लिएको जनाएको छ ।

    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार