Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु


    मंगलबार, साउन ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको राजगढ गाउँपालिका ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

    सोमबार राती खेतमा पानी लगाउने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

    उनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डीएसपी सिंहले बताए ।

    उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार