Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवरुद्ध मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा


    मंगलबार, साउन ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। वर्षाका कारण आज बिहानदेखि अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो गएको क्षेत्रमा साना–साना ढुंगा खसेर अवरुद्ध भएको सडक पन्छाइएको हो ।

    कालिखोला र आसपासका स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको छ भने बाटो अवरुद्ध भएपछि यात्रुहरु आत्तिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार