Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुखको सरकारी गाडी प्रहरीको नियन्त्रणमा


    शनिबार, साउन ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज विद्यालय अनुगमनको बहानामा प्रशासनको पासबिना सरकारी गाडीमा हिँडेको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो।

    पासबिनाको जिल्ला शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललृे जनाएको छ ।

    नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनका बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारबाही हुने प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार