काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्याको छैठौं राष्ट्रिय महाधिवेशनले शिवलाल अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरेको छ ।
केन्याको राजधानी नैरोबीमा भएको महाधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्ष यज्ञमणि (भरत) रेग्मी, उपाध्यक्ष मिरा गिरी, महासचिव रवि जैन, सचिव प्रभाकर भण्डारी, कोषाध्यक्ष दीपक अधिकारी सहकोषाध्यक्ष कमलराज अधिकारी, महिला संयोजक कल्याणी कडेल, युवा संयोजक किसन रुथ रहेका छन् ।
त्यस्तै सदस्यहरु राजन अधिकारी, सन्तोष कँडेल, राजेश चौधरी, विष्णु भुसाल, गणेशबहादुर कामी, अविकाप्रसाद भण्डारी, मदन श्रेष्ठ, आनन्द आलोक यादव रहेका छन् । अधिकारीको नेतृत्वको पहिलो कार्यसमितिको बैठकले संरक्षक र सल्लाहकार समिति गठन गरेको छ । संरक्षकमा कुलबहादुर कार्की र यादवप्रसाद काफ्ले रहेका छन् । सल्लाहकार क्रमशः कृष्णदत्त भट्ट, मानबहादुर कामी, लक्ष्मी बुलुन र कुष्णप्रसाद भण्डारी रहेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend