Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अभिनेत्री करिश्मा मानन्धरले अब पुस्तकालय खोल्ने


    शुक्रबार, साउन ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन्। उनले ललितपुरकाे गोदावरीमा पुस्तकालय खोल्ने जनाएकी हुन्। त्यसका लागि आफूसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन्।

    ‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरी बाट सुरु गरौं कि, केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं,हजुरहरुसंग केही राम्रा किताबहरु छ्न भने उपहार स्वरुप दिनुहोस्’ भन्दै उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न आग्रह गरेकी छिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार