Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करी प्रकरणमा कोटेश्वरबाट थप एक जना पक्राउ


    बिहिबार, साउन ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको कोटेश्वरबाट राजश्व अनुसन्धान विभागको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् । योसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

    बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार